मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ-स्थानीय बजारमा मङ्गलवार सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । २५ रुपैयाँले बढेर आज २ हजार  २८० रुपैयाँका कारोबार भइरहेको छ । मङ्गलवार तोलामा  २ हजार २ सय ५५ रुपैयाँका कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?