मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा आज बहुमूल्य धातु सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ।

बजार विश्लेषण अनुसार सुनको मूल्य ०.४२ प्रतिशतले घट्दै १३.९२ अमेरिकी डलरले घटेको छ। यो गिरावटसँगै सुन प्रति तोला ३ हजार २९५ डलरमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि हल्का गिरावट आएको छ। आजको कारोबारमा चाँदी ०.०२ डलर घटेर प्रति तोला ३६.५४ डलरमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?