मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ- सुनको मूल्यमा आइतबार वृद्धि भएको छ।

शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको सुनको मूल्य आज आइतबार प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ पुगेको छ। यो वृद्धि प्रतितोला पाँच सय रुपैयाँले भएको हो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?