मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं- नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारको तुलनामा शुक्रवार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।जसअनुसार शुक्रवार छापावाल सुन तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । बिहीवार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीवार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?