मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

इरान- इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको दृश्य सार्वजनिक भएको छ।

इरानको तेल भण्डारका आक्रमण गरेपछि इजरायली रक्षा मन्त्री इजरायल काजले तेहरान बलिरहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले सञ्जालमा आगो लागिरहेको भिडियो पोस्ट गरेका हुन् । उक्त भिडियोमा तेहरानको तेल भण्डारमा भीषण आगो बलिरहेको देखिन्छ।

इजरायलले प्रहार गरेको आक्रमणबाट शनिबार राति दुई जना इरानीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबरमा उल्लेख गरेका छन्। यसको पूर्ण विवरण आइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?