मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रिकेटर रिंकु सिंह र सांसद प्रिया सरोज विवाह बन्धनमा बाँधिने

नयाँ दिल्ली- भारतीय क्रिकेटर रिंकु सिंह र समाजवादी पार्टी (सपा) की सांसद प्रिया सरोज विवाह बन्धनमा बाँधिन लागेका छन्।

दुवैको इन्गेजमेन्ट ८ जुनमा लखनउमा हुने तय भएको छ भने विवाह १८ नोभेम्बरमा वाराणसीको होटल ताजमा हुनेछ। २५ वर्षीया प्रिया सरोज २०२४ को चुनावमा मच्छलीशहर, जौनपुरबाट सांसद निर्वाचित भएकी हुन्। राजनीतिमा आउनुअघि उनी सर्वोच्च अदालतमा वकिल थिइन्। उनका पिता तुफानी सरोज तीनपटक सांसद भइसकेका छन्।

रिंकु सिंहले १८ अगस्ट २०२३ मा भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट डेब्यु गरेका थिए। उनले हालसम्म ३० टी-२० खेलमा ५०७ रन बनाएका छन् र २ ओडीआई खेलिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?