मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ९५ रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?