मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो

काठमाडौं- सुनको मूल्य प्रतितोला ५ हजार रूपैयाँले बढेको छ । मंगलबार १ लाख ८४ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर १ लाख ८९ हजार ८०८ पुगेको हो ।

त्यसैगरी, चाँदीको भाउ पनि प्रतितोला ५० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार चाँदीको भाउ प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदी प्रतितोला १ हजार ९४० रूपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?