मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

काठमाडौँ – कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो । जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तराष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ ।

यो पटक नेपालवाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?