मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य घट्यो,कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं- आइतबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको एक लाख ९० हजार पाँच सय रुपैयाँ पुगेको हो। शुक्रबार सुन तोलाको एक लाख ९० हजार आठ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?