मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य आज पनि घट्यो, चाँदीको बढ्यो

काठमाडौं- नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य आज पनि घटेको छ ।

सुनको मूल्य आज तोलामा १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन आज तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा २ हजार ५ रुपैयाँले कारोबार भइरहेको छ । मंगलबार भने चाँदीको मूल्य घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?