मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै मूल्य स्थिर रहेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० कायम भएको छ ।

यस्तै चाँदीको मूल्य शुक्रबार १९ सय ६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?