मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ओर्लिएको छ ।

अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको छ । चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३५ रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?