काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।
बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया