मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता हातका औँला भएका व्यक्तिसँग विवाह गर्दा जीवनभर खुशी र समृद्धि मिल्नेछ!

काठमाडौँ। के तपाईँ विवाह गर्दै हुनु हुन्छ? यदि गर्दै हुनु हुन्छ भने यस किसिमको औला भएका मानिससँग विवाह गर्नुहोस् । जसले गर्दा तपाइको जीवन धन्य हुनका साथ साथै सुखमय बित्नेछ l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर औला भएका मानिससँग विवाह गर्दा हुन्छ त जीवन सुखमय?

यदि तपाईँ त्यस्ता व्यक्ति जसको औला चुच्चो र छोटो छ उनीसँग विवाह गर्नुहुन्छ भने तपाइको जीवन सुखमय बित्नका साथसाथै जीवनमा जीवनसाथीको साथ पनि मिलिरहनेछ ।
जुन व्यक्तिको हातको औला आकर्षक हुन्छन् त्यस्ता व्यक्तिलाई भरपुर सहयोग मिलनका साथै यस्ता मानिसहरू सुखी जीवन बिताउन सफल हुन्छन् ।
समुन्द्र शास्त्रको अनुसार यदि तपाइको हातका औला लामो र सीधा छन् भने तपाईँको आफ्नो जीवन साथी काम गर्न निकै तेज हुन्छन् ।
यस किसिमको औला हुनेसँग झुकिएर पनि विवाह नगर्नुहोस् :

-यदि कुनै व्यक्तिको दुवै हातका औला भिन्न छन् भने यस्ता व्यक्तिका हुनेवाला जीवन साथीको लागि अशुभ मानिन्छ । त्यसैले यस्ता व्यक्तिसँग विवाह गर्नु उचित हुँदैन l
-समुन्द्र शास्त्रको अनुसार जुन मानिसको हातको औला नमिलेको मोटो र भद्दा हुन्छ , ती मानिसहरूलाई जीवनसाथीको सुख प्राप्त हुँदैन साथै जीवनमा अभाव भइरहन्छ ।
-यदि कसै व्यक्तिको हातका औला र चौडा छन् भने यस्ता व्यक्तिको घरमा सधैँ अशान्ति हुनका साथै जीवनमा हमेशा उल्झन हुने गर्छ l
-जुन मानिसको हात सामान्यभन्दा बढी र अत्यधिक कडा हुन्छ त्यस्ता व्यक्तिसँग विवाह गर्दा कुनै विशेष सुख मिल्दैन । त्यसैले विवाह गर्दा ध्यान दिनुहोस् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?