एजेन्सी। मेकअप गर्नु सबैलाई राम्रो लाग्छ । तर, त्यसको हेरचाह गर्न सकिएन भने परिणाम विपरी पनि हुन सकछ । गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने तथा चमक पनि हराएर जाने सम्भावना बढ्छ ।
मेकअप गरेको अनुहार सुत्ने बेलामा पखाल्ने, कतिपय अवस्थामा गुणस्तरीय ब्रान्डेट प्रोडक्ट प्रयोग भईरहेको छ भनेर हामी ढुक्क हुन्छौं । तर, त्यसको प्रयोेग सही तरिकाले हुन नसक्दा लत असर परिरहेको हुन्छ । त्यसैले ब्युटि प्रोडक्ट प्रयोग गर्नेले आफ्नो केही बानीमा भने सुधार गर्नुपर्ने हुन्छ ।
मेकअप गरेको अनुहार सुत्ने बेलामा पखाल्न भुल्नु हुँदैन । दिनभरको जस्तोसुकै व्यवस्था या थकान भए पनि मेकअप सफा नगरी सुत्दा मुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ ।
एक्सपायर ब्युटी प्रोडक्ट प्रयोग नगर्ने :
-हरेक प्रकारको एक्सपायर ब्युटि प्रोडक्ट गर्ने निश्चित समायावधि हुन्छ ।
-सोही समितिभित्र सो प्रोडक्ट प्रयोग गरिसक्नुपर्छ ।
-अन्यता, त्यसले खराब परिणाम निम्त्याउँछ ।
-मेकअप ब्रसको नियमित सरसफाई गर्ने :
आफ्नो अनुहार छोईरहनु हुन्न :
-अधिकाशं महिलाले गर्ने अर्को गल्ति भनेको जानेर वा नजानेर पनि आफ्नो अनुहार छोईरहने हो ।
-हरेक समय अनुहारमा हातले छोईरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ ।, नयाँ पत्रिकामा छापिएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया