मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनिवार गर्नुहोस् यी कार्यहरू हुनेछ असाध्यै फलिफाप !

काठमाडौँl के तपाईँ चाहनुहुन्छ शनिवारको दिन तपाइको लागि लक्की दिन होस् भनी ? यदि वास्तवमै चाहनुहुन्छ भने गर्ने बानी बसाल्नुहोस् यी कार्यहरू जसलाई गर्दा तपाइको दिन शुभ बित्ने गर्दछ l

-शनिवारको दिन सबेरै उठी एउटा तामाको भाँडोमा पानी र तिल मिसाई शिवलिङ्गमा अर्पण गर्नुहोस् l जसले गर्दा शिवजीको -कृपा मिल्नका साथै धन आर्जन गर्ने बाटोहरू पनि खुल्दै जानेछ l
-बिहानै उठेर नुहाई धुहाई गरी एउटा कचौरामा तोरीको तेल राखी आफ्नो अनुहार देखाउनुहोस् र सो तेल एक गरिब व्यक्तिलाई -दान गर्नुहोस् l जसलाई गर्दा शनिदेव प्रसन्न भई तपाईँको भाग्य चम्किन सक्दछ l
-शनिवारको दिन सबेरै उठी पूर्ण शरीर नुहाई पिपलको फेदमा जल अर्पण गरी पिपलको बोट वरिपरि सात पटक परिक्रमा गरी -धुपबत्ति बाल्नुहोस् । यसो गर्दा तपाईँले जीवनमा ठुलो लाभ प्राप्त गर्न सक्नुहुनेछ ।
–आफ्नो वरपर आएका कालो रङ्गका जनावरहरूलाई तोरीको तेलमा पकाएको रोटी खुवाउनुहोस् l जसले गर्दा शनि देव प्रसन्न भई तपाइको हरेक दुख कष्टहरूलाई सखाप बनाई दिनेछ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?