मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मंगलबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

काठमाडौं: हिन्दु धर्म आनुसार आइतबार जन्मेका निकै असल, ज्ञानी स्वभाव, इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् । असल र सरल स्वभाका हुन्छ । जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् भएका हुन्छन ।

कुनबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न हामीले श्रोतबाट जानकारीहरु लिएका छौ । जान्नुहोस् शनिबार जन्मिएका मानिस कस्ता हुन्छन् । मंगलबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।

– मंगलवार जन्मेका व्यक्तिहरु निकै बहादुर, ‘स्मार्ट’ र ‘एक्टिभ’ हुने गर्दछन् ।

– यी व्यक्तिहरु अरू मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

– यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

– मंगलबार जन्मने व्यक्तिहरू गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

– उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

– यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।

– यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।

– यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।

– यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।

– उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।

– कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।

– स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?