मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याम्पियन्स ट्रफीमा बंगलादेश र पाकिस्तानबीचको खेल बर्षाले रद्ध

काठमाडौँ – च्याम्पियन्स ट्रफी अन्तर्गत बंगलादेश र पाकिस्तानबीचको खेल रद्ध भएको छ । पाकिस्तानको रावलपिन्डीमा हुनुपर्ने यो खेल बर्षाले खेल हुने अवस्था नभएपछि टस नै नभएर रद्ध गरिएको हो । खेल रद्ध भएभएपछि दुवै देशले एक एक अंक बाँडेका छन् ।

समुह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने परेको छैन ।

बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका थिए । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?