काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला १ हजार ७० हजार ५ सयमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया