साङ्गीतिक क्षेत्रमा स्थापित मिलनको सुन्दरता (फोटो फिचर)

जोयनेपाल
572
Shares

काठमाडौँ– साङ्गीतिक क्षेत्रमा मिलन नेवार स्थापित नाम हो । आसाममा साङ्गीतिक परिवारमा जन्मिएकी उनले पनि त्यही बाटो समाइन् । एल्मबको तयारीमा नेपाल आएकी उनी यतै घरजम गरेर बसिन् तर वैवाहिक सम्बन्ध लामो समय टिकेन ।

१३ वर्षकै उमेरमा स्टेजमा गाउन थालेकी मिलनका ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी,’ ‘गाला रातै’, ‘फूलबुट्टे सारी’ लगायतका थुप्रै गीतहरु लोकप्रिय छन् ।