काठमाडौँ – विश्वका प्रसिद्ध भविष्यवक्ता नोस्ट्राडेमसले सन् २०२५ मा घातक रोग फर्किने भविष्यवाणी गरेका छन्, जुन अहिले चर्चामा छ । उनले विगतमा गरेका सबै भविष्यवाणी सत्यको नजिक छन् । ज्योतिषी तथा विज्ञहरुका अनुसार सन् २०२५ निकै डरलाग्दो रहने भएकाे उल्लेख गरेका छन् ।
नोस्ट्राडेमसको सन् २०२५ को भविष्यवाणी अनुसार १०० वर्ष पुरानो ‘प्लेग’ रोग नयाँ वर्षमा फेरि संसारमा फर्किन सक्ने भविष्यवाणी गरेका हुन् । जसले त्यतिबेला युरोपभर हलचल मच्चाएको छ।
प्लेग रोग युरोपमा १८९९ देखि १९४७ सम्म देखा परेको थियो। जसमा करिब ४५० जनाको मृत्यु भएको छ भने कुल १ हजार ६९२ जनामा संक्रमण देखिएको छ । प्लेग रोगले त्यतिबेला यस्तो कहर मच्चाएको थियो कि सारा संसारमा अराजकता मच्चिएकाे समाचारमा जनाइएकाे छ।
नोस्ट्राडेमसले २०२५ मा युरोपमा भयंकर युद्ध र राजनीतिक अस्थिरताको सम्भावना पनि संकेत गरेका छन् । जनसङ्ख्यामा ठूलो गिरावट आएको छ। नोस्ट्राडेमसले प्लेगको बारेमा पनि भविष्यवाणी गरेका छन्, यो कोरोनाका कारण खतरनाक तरिकाले फैलिन सक्छ, जसमा एक करोडभन्दा बढी मानिसको मृत्यु हुन सक्छ। त्यसैले नोस्ट्राडेमसले आगामी वर्ष सम्पूर्ण विश्वका लागि कठिन सावित हुने दाबी गरेका छन् ।
नोस्ट्राडेमसको जन्म १४ डिसेम्बर १५०३ मा फ्रान्समा भएको थियो । उनले आफ्नो जीवनमा करिब तीन हजार भविष्यवाणी गरेका छन् तर पछिल्लो ५० वर्षमा ८ सय भविष्यवाणी मात्रै सत्यताको परीक्षामा उत्तीर्ण भएका छन् ।
यस बाहेक फ्रान्सका मेस बाभमले पनि ४ मे, १५५५ मा फ्रान्सेली भाषामा आफ्नो पुस्तक प्रकाशित गरेका थिए, जसको नाम थियो नोस्ट्राडेमसको इन्फलिबल प्रोफेसीज। उनको ६३ वर्षको उमेरमा १५६६ मा मृत्यु भएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया