काठमाडौँ– युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ ।
लघुवित्तको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि विक्री खुला गरिने लघुवित्तले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया