मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिनियाँ ह्याकरले चोरे अमेरिकन डकुमेन्ट

काठमाडौँ– चिनियाँ ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्ट ह्याक गरेको घटना बाहिरिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार चीनको राज्य प्रायोजित ह्याकरले ट्रेजरी डिपार्टमेन्टको तेस्रो पक्ष सफ्टवेयर प्रदायकको प्रणालीमा प्रवेश गरी धेरै कर्मचारी वर्क स्टेशनहरू र केही अवर्गीकृत कागजातहरू प्राप्त गरेका छन् ।

यो चोरी डिसेम्बरको शुरुमा भएको थियो, जसको बारेमा अहिले कोष विभागले जानकारी दिएको हो । विभागले सांसदहरुलाई पत्र लेखेर जानकारी गराएको छ ।

यस ह्याकरलाई ‘ठूलो घटना’ भन्दै विभागले एफबीआई र अन्य एजेन्सीहरूले यसको परिणाम के हुन सक्छ भनेर संयुक्त रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?