आनाको बोल्ड अवतार (फोटाे फिचर)

जोयनेपाल
429
Shares

काठमाडौँ– यतिबेला अभिनेत्री आना शर्मा आफू अभिनित फिल्म ‘एक्टर’को पर्खाइमा छिन् । फिल्म माघ १६ गते प्रदर्शन हुने भएको छ । उनले फिल्म ‘जेरी’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

उनले ‘ग्याङ्स्टार ब्लूज’ जस्ता फिल्ममा अभिनय गरेकी छिन् ।