फिल्म रिलिजको पर्खाइमा सृष्टि (फाेटाे फिचर)

जोयनेपाल
65
Shares

काठमाडौँ– यतिबेला अभिनेत्री सृष्टि श्रेष्ठ फिल्म ‘केटी हराएको सूचना’ रिलिजको पर्खाइमा छिन् ।

माघ ११ गते रिलिज मिति तय गरिएको फिल्ममा उनीसँगै अभिनेता नाजिर हुसेनको पनि अभिनय रहेको छ । सन् २०१२की मिस नेपाल विजेता सृष्टिले ‘रोमियो एण्ड मुना,’ ‘राधा,’ ‘लप्पनछप्पन २’लगायत फिल्ममा काम गरेकी छिन् ।