मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबमा रिलिज भयो दयाहाङ र सौगातको फिल्म ‘माछा माछा’ (फिल्म सहित)

काठमाडौँ– दयाहाङ राई, विजय बराल, सौगात मल्ल लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘माछा माछा’ युट्युबमा रिलिज गरिएको छ ।

अपराधको कथामा निर्माण गरिएको यो फिल्मले हलबाट राम्रो व्यापार गर्न सकेको थिएन । अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ लगायतका कलाकारको समेत अभनिय रहेको यो फिल्मलाई दयाहाङ राई र रामबाबु गुरुङले निर्माण गरेका हुन् ।

फिल्ममा सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको छ ।

हेर्नुहोस् फिल्म:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?