काठमाडौँ– गायक हिमाल सागर र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘ए हो र माया ४’ सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा प्रियंका कार्की र विमल अधिकारी र सुन्दर घलानको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
प्रेम भाव झल्किने गीतको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।
भिडियो:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया