मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा 

काठमाडौँ- भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्।

भोलि हुने सुनिल ग्रोभर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्।

कार्यक्रम बानेश्वरको एभरेष्ट होटेलको मैदानमा हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?