मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइतबार बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- आइतबार सुनको भाउ १ हजार ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ । 

यता, आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदीको भाउ तोलाको १ हजा ९ सय ४० रुपैयाँ कायम रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?