मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड फिल्म ‘बागी ४’ को पोस्टर सार्वजनिक

काठमाडौँ– बलिउड फिल्म ‘बागी ४’ को पोस्टर सार्वजनिक भएको छ। बलिउड अभिनेता टाइगर श्राफको आगामी फिल्मको पोस्टर निर्माण टिमले सोमबार पोस्टर सार्वजनिक गरेको हो ।

फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन्। यो फिल्म सन् २०२५ सेक्टेम्बर ५ देखि प्रदर्शन हुनेछ।

सार्वजनिक पोस्टरमा टाइगर रगतले लतपत देखिएका छन्। बाथरूममा बसिरहेका उनको एक हातमा रक्सीको बोटल छ भने दोस्रो हातमा तलवार छ।

ए हर्षले निर्देशन गर्न लागेको फिल्ममा साजिद नाडियावालाको लगानी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?