नायिका नीता ढुङ्गानाको सुन्दरता

जोयनेपाल
273
Shares

काठमाडौँ – बाल कलाकारबाट अभिनयमा प्रवेश गरेकी नीता ढुङ्गानाको अभिनयमा बेग्लै पहिचान छ । 

उनी निर्माता निर्देशकको रोजाइमा हिरोइन पनि हुन् । फिल्मका अलावा म्युजिक भिडियोको पनि उनी रोजाइकी मोडल हुन् । सिम्पल, सोझी र मिलनसार अभिनेत्रीको रूपमा समेत परिचित नीताले केही भजनमा स्वर समेत दिएकी छन् । 

उनी अहिले आगामी फिल्म  ह्रस्व दीर्घको  प्रचार प्रसारमा व्यस्त छिन् ।