काठमाडौँ – मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लिलाबल्लभ अधिकारीलाई प्रहरीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उनलाई आइतबार नै विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । काठमाडौँ ल्याएलगत्तै प्रहरीले अधिकारीलाई म्याद थपको लागि अदालतमा पेश गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया