मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो मिस वल्र्ड किकी हाकान्सनको निधन

काठमाडौँ– पहिलो मिस वल्र्ड किकी हाकान्सनको निधन भएको छ ।

स्वीडेनकी मोडल तथा ब्युटी क्वीन किकीको ९५ वर्षको उमेरमा निधन भएको हो । नोभेम्बर ४ मा क्यालिफोर्नियास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको थियो ।

मिस वल्र्डका अध्यक्ष जुलिया मोर्लीले किकीलाई मिस वल्र्डको इतिहास रचेकी अग्रगामी सुन्दरीका रुपमा स्मरण गर्दै उनको मृत्युमा शोक व्यक्त गरेकी छिन् ।

उनले सन् १९५१ मा मिस वल्र्डको ताज लगाएर इतिहास रचेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?