मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भएको छ ।

प्रधानमन्त्री ओली सोमबार साँझदेखि ज्वरोका कारण बालुवाटारमै आराम गरिरहेका छन् ।

अस्वस्थताका कारण प्रधानमन्त्री ओलीले मङ्गलबारका सम्पूर्ण भेटघाट तथा अन्य कार्यक्रमहरू स्थगित गरेका थिए ।

ओलीको सचिवालयले प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार आए पनि आज कार्यालय भने नजाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?