काठमाडौँ- आज भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने चलन छ । यसै सन्दर्भमा नेपाली कला क्षेत्रमा सक्रिय कलाकारले पनि भाइटीका लगाएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया