मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेटको बोसो सजिलै हटाउन चाहनुहुन्छ ?  यी कार्य गर्नुहोस्

स्लिम पेट कसलाई मन नपर्ला र, तर दुर्भाग्य अस्वस्थकर खानपान, प्रदूषित वातावरण, व्यस्त जीवनशैली आदीका कारणले हिजोआज महिला तथा पुरुष दुवैको पेट पुटुक्क देखिन्छ । 

अर्थात् पेटमा बोसो जमेको छ । त्यसले शरीरको आकर्षणलाई मात्रै बिगार्दैन विभिन्न खालका रोगहरू पनि तिनैका कारण लाग्दछन् ।

यी हुन् पेटको बोसो घटाउने गज्जबको तरिका

-आफ्नो दैनिकी कागतीको रसबाट शुरु गर्नुहोस् । कागती पानी खानू पहिले काँचो लसुन खानुहोस् ।

– शारीरिक व्यायाम गर्नुहोस् ।

-राती छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।

-नियमित रूपमा शारीरिक कसरत गर्ने ।

– बढी भात खाने बानी त्याग्नुहोस् । ब्राउन राईस खानुहोस् ।

-फलफूल खानुहोस्

-व्यायाम गर्नुहोस्

-तनाव कम गर्नुहोस्

-पुरा निन्द्रा निदाउनुहोस् ।

-मद्यपान बन्द गर्नुहोस्

-बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् ।

-गुलिया परिकार जस्तै मिठाइ, चिनीयुक्त गुलियो ड्रिंक्स, तथा तारेको खानेकुरा बढी नखानुहोस् ।

-प्रसस्त मात्रामा पानी पिउनुहोस् ।

-मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?