मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१०६ युनिट रगत सङकलन

काठमाडौँ– स्याङ्जाको भिरकोटमा १०६ युनिट रगत सङकलन भएको छ । नेपाल तरूण दलले ७२ औं स्थापना दिवसको अवसरमा गरेको खुला रक्तदान कार्यक्रममा सो रगत सङकलन भएको हो ।

डेङ्गु महामारीका कारण जिल्लामा रगत अभाव भएको भन्दै रक्तसञ्चार केन्द्र स्याङ्जाले अनुरोधमा गरेपछि रक्तदान कार्यक्रम गरिएको नेपाल तरूण दल स्याङ्जा क्षेत्र नं २ का अध्यक्ष दिपेन्द्र केसीले बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदानले जिल्लामा रगत अभावलाई केही मात्रामा कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?