मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रक्तसञ्चार प्रणालीलाई चुस्त राख्न केरा

पोटासियमको राम्रो स्रोत हो केरा । शरीरमा ‘इलेक्ट्रोलाइट’ सन्तुलनका लागि पोटासियमको पर्याप्त मात्रा अनिवार्य हुन्छ ।

यसले सोडियमसँग मिलेर रक्तसञ्चार प्रणालीलाई चुस्त राख्दछ तर यही पोटासियमको उच्च मात्राले केरालाई केही रेडियोधर्मी पनि बनाएको छ ।

केरामा प्राकृतिक आइसोटोप पोटासियम–४० हुन्छ । चाखलाग्दो कुरा के छ भने हाम्रो शरीरमा लगभग १६ मिलीग्राम पोटासियम–४० हुन्छ । यसको अर्थ हामी पहिले नै केराभन्दा दुई ८० गुणा बढी रेडियोधर्मी छौँ ।

केरा खाँदा हाम्रो शरीरमा पुग्ने अतिरिक्त पोटासियम–४० केही घण्टाभित्र नै शरीरबाट बाहिर निस्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?