मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजील्याण्ड २५९ रनमा अलआउट

काठमाडौँ – भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्यूजील्याण्ड २५९ रनमा अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्ड २५९ रन बनाएर अल आउट भएको थियो । न्यूजील्याण्डका लागी डेभोन कोनवेले सर्बाधिक ७६ रन बनाए भने रचिन रविन्द्रले ६५ रन बनाए । त्यस्तै मिचेल सान्टनरले ३३ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर वाशिंगटन सुन्दरले ७ विकेट लिएका थिए भने आर आश्विनले ३ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?