मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा आज २० अंकको गिरावट

काठमाडौँ – बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर किनबेच हुदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ४.२८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?