मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रियंका गान्धीको वायनाड लोकसभाको उपचुनावमा उम्मेदवारी दर्ता

काठमाडौँ – भारतीय नेशनल कांग्रेसकी नेतृ प्रियंका गान्धीले केरलाको वायनाड लोकसभा सीटको उपचुनावका लागि उम्मेदवारी दर्ता गरेकी छिन् ।

यस वर्ष भएको लोकसभा चुनावमा प्रियंकाका भाइ सांसद राहुल गान्धीले वायनाड सीट जितेका थिए। राहुल गान्धीले जितेको रायबरेली सिट रोजेपछि वायनाड सिट खाली भएको थियो । वायनाड सीटको लागि नोभेम्बर १३ मा मतदान हुनेछ र मतगणना नोभेम्बर २३ मा हुनेछ।

प्रियंका गान्धीको मनोनयनका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे र अमेठीका सांसद केएल शर्मालगायत ठूला नेताहरु वायनाड पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?