मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शेन्झाउ–१९ क्रू स्पेसक्राफ्ट प्रक्षेपण गर्ने तयारीमा चीन

काठमाडौँ – चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सिएमएसए) ले शेन्झाउ–१९ क्रु अन्तरिक्ष यान र लङ मार्च–२ एफ क्यारियर रकेटको संयोजन प्रक्षेपण क्षेत्रमा सारिएको बताएको छ।

सिएमएसएका अनुसार प्रक्षेपण स्थलमा सुविधा र उपकरणहरू राम्रो अवस्थामा छन्।

यहाँ विभिन्न पूर्व प्रक्षेपण समारोह जाँच र संयुक्त परीक्षण योजना अनुसार गरिनेछ।

निकट भविष्यमा उपयुक्त समयमा स्पेससिप प्रक्षेपण गरिने सिएमएसएले जनाइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?