काठमाडौँ – उपराष्ट्रपति रासहाय प्रसाद यादव अस्पताल भर्ना भएका छन् ।
हर्नियाको शल्यक्रियाको लागि उपराष्टपति यादवलाई मंगलबार साँझ त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज भर्ना गरिएको हो ।
उपराष्ट्रपतिको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानसहितको चिकित्सकको टिमले गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया