मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

जोयनेपाल
1.8k
Shares
फाइल तस्वीर ।

काठमाडौँ– नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा बृद्धि भएको छ । आज सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले बृद्धि भएको हो ।

योसँगै सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ५ रूपैयाँमा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?