मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘काव्यचित्र सिर्जना शिविर’ हुने

काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ हुने भएको छ ।

कार्तिक ९ गते शुक्रकार प्रतिष्ठानमा हुने शिविरमा चर्चित कवि तथा चित्रकारहरुले एक साथ कला सिर्जना गर्नेछन् । प्रतिष्ठानका र एपेकको संयुक्त आयोजनामा हुने शिविरमा साहित्यका स्रष्टाहरुको कविता सिर्जनामा ललितकलाका कलाकारहरुले चित्र सिर्जना गर्नेछन् ।

कविता र चित्रकलाको सिर्जनायात्राले कला क्षेत्रमा नयाँ अध्यायको शुरुवात हुने विश्वास स्रष्टाहरुले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?