मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेदरल्यान्ड्सका लिडेले एनपीएलमा पोखराबाट खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याउने क्रममा लिडेलाई भित्र्याएको जानकारी दिएको छ । यसअघि पोखराले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल रहेका छन् । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?