मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोडल वाच

सधै फिट प्रदीप (फोटो फिचर)

कुबेर डंगोल
182
Shares

काठमाडौँ– प्रदीप खड्का पछिल्लो समयका लोकप्रिय अभिनेता हुन् । एकपछि अर्को फिल्ममा अभिनय गरिरहेका प्रदीप आफ्नो काममा पनि उत्तिकै मेहनतका साथ लाग्छन् ।

प्रेम गीत, प्रेम गीत २, प्रेम गीत ३, लिली बिली, रोज, प्रकाश, लभ स्टेशन, पूजार सार्की लगायतका फिल्ममा अभिनय गरेका प्रदीप यतिबेला ‘एक्टर: टेक वान’ को छायांकनमा व्यस्त छन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने प्रदीप विभिन्न ब्राण्डमा एम्बास्डरका रूपमा समेत आबद्ध छन् ।