मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले लामिछानेमाथि कारवाही सिफारिस गरेको थियो ।

शुक्रबार कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पुर्जी लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीश कृष्णजंग साहले लामिछानेलाई पक्राउका लागि अनुमति दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?