मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारत ४-१ ले अगाडी

काठमाडौँ – साफ महिला च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच जारी रहेको छ । खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको छ ।

भारतकालागि डांगमेई ग्रेसले दुई गोल गरेकी छन्, भने मनिषा कल्याण र बाला देवीले एक एक गोल गरेका छन् । त्यस्तै पाकिस्तानकी सुहा हिरानीले एक गोल पेनाल्टी मार्फत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?